subject
World Languages, 25.12.2021 20:00 annrawcliffe

थाहा छ माया तिमिलाइ चाइदैन पिरतिका कुरा तिमिलाइ पच्दैन Hmm बहानाहरु न बनाउन तिमी सहारा मात्र हो दिने मैले तिमिलाइ तर थाहा छ मलाइ (मलाई) तिमी त जान्छौ(जान्छौ) मलाई छोडि (छोडी) यो मुटु तोडी (तोडी) तर आजलाइ (चाहिँ) हुन दिनु (है) म सङ्गै आउन (आउन) मलाइ सुनाउन के हुन्छ भनेर, तिम्रो मुटु भित्र का दुख्छ भनेर, मलाइ देखाउन आजलाइ बिर्सीदेउ, बसन मेरै छेउ कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ के हुन्छ भनेर, के हुन्छ भनेर के हुन्छ भनेर, के हुन्छ भनेर अनि चन्चले मेरो व्यवहार हो (मेरो व्यवहार हो) मायाले तिम्रै सन्सार हो (तिम्रै सन्सार हो) भरी देउ मरो मन (भरी देउ मरो मन) ताडिन्छौ किन झन? (ताडिन्छौ) अब, नडाराउ छु तिम्रै साथ (छु तिम्रै साथ) नलाजाउ समाउ यो हात (समाउ यो हात) छेउ आउन, मलाइ सुनाउन के हुन्छ भनेर, तिम्रो मुटु भित्र का दुख्छ भनेर, मलाइ देखाउन आजलाइ बिर्सीदेउ, बसन मेरै छेउ कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ के हुन्छ भनेर, के हुन्छ भनेर के हुन्छ भनेर, के हुन्छ भनेर के हुन्छ भनेर, तिम्रो मुटु भित्र का दुख्छ भनेर, मलाइ देखाउन आजलाइ बिर्सीदेउ, बसन मेरै छेउ कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ

ansver
Answers: 1

Another question on World Languages

question
World Languages, 24.06.2019 22:00
How do you think gary soto’s experiences working in the fields influenced his attitudes toward work? from the story "one last time"
Answers: 1
question
World Languages, 26.06.2019 07:30
How can one not be sensitive to their plight? nobel prize acceptance speech
Answers: 1
question
World Languages, 26.06.2019 08:40
Settlements where house are constructed in the along a road or drive and called villages
Answers: 3
question
World Languages, 26.06.2019 15:20
Will give ! need latin ! translate the following sentences ! bellum ab romanis in (against) graecos gestum est puellae ab nautus graecos pugnare gladiis doctae sunt dona magna ab pueris pulchris puellis parvis data erunt maga regni ab regina mala amatur ( dont use translators)
Answers: 1
You know the right answer?
थाहा छ माया तिमिलाइ चाइदैन पिरतिका कुरा तिमिलाइ पच्दैन Hmm बहानाहरु न बनाउन तिमी सहारा मात्र हो दिने...
Questions
question
Chemistry, 22.11.2020 19:50
question
Social Studies, 22.11.2020 19:50
Questions on the website: 13722360